आज र भोलि सरकारले सार्वजनिक बिदा दिएको भन्दै सामाजिक सञ्जालमार्फत बेटिङ साइटको प्रचार

काठमाडौं । आज र भोलि (१९ र २० भदौ) सार्वजनिक बिदा भन्दै सामाजिक सञ्जालमा बेटिङ साइटको लिङ्क शेयर भइरहेको पाइएको छ । बिदासम्बन्धी समाचार भनेर शेयर गरिएको लिङ्क खोल्दा बेटिङ साइट वन एक्स बेटको प्रचार गरिएको पाइएको हो । शेयर गरिएको उक्त लिङ्क हेर्दा नै शंकास्पद देखिन्छ, जुन विशेष गरी फेसबुकका विभिन्न ग्रुपहरूमा शेयर गरिएको छ । सरकारी क्यालेन्डरमा कुनै बिदा परेको छैन । भोलि २० गते दर खाने दिन परेको छ, तर सार्वजनिक बिदा भने छैन । त्यसैगरी, कतिपयले गृह मन्त्रालयको सूचनालाई शेयर गर्दै सरकारले बिदा दिने भनिरहेका छ...

Sep 4, 2024 - 07:57
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register