दसैँका लागि सुकिला नोट असोज १३ गतेदेखि पाइने 

काठमाडौं । दसैँ लगायतका चाडपर्वका लागि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट  समेत असोज १३ गतेदेखि नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यस पटक दशैंमा नयाँ नोट साट्न पाइँदैन । सुकिला नोट साट्न चाहनेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, […]

Sep 11, 2024 - 12:19
 0
दसैँका लागि सुकिला नोट असोज १३ गतेदेखि पाइने 

काठमाडौं । दसैँ लगायतका चाडपर्वका लागि सुकिला नोट साट्न पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट  समेत असोज १३ गतेदेखि नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यस पटक दशैंमा नयाँ नोट साट्न पाइँदैन । सुकिला नोट साट्न चाहनेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register