अव्यवस्थित पार्किङले अस्तव्यस्त महाबौद्ध, हदै भएपछि नगर प्रहरीको एक्सन… (फोटो-कथा)

काठमाडौँ । राजधानीको प्रमुख व्यापारिक केन्द्र महाबौद्ध क्षेत्र अव्यवस्थित पार्किङले अस्तव्यस्त बनेको छ । महानगरपालिकाको निर्णय अनुसार सो क्षेत्रको स:शुल्क पार्किङ हटाइए पछि अहिले झन् अव्यवस्थित बनेको हो । विभिन्न सामान किन्न आउने सर्वसाधारणले जथाभावी पार्किङ गर्नाले र सामान ढुवानी गर्ने गाडी र ट्याक्सी पार्किङ गर्नाले सो क्षेत्र हिँड्नको लागि पनि असहज भएको छ । […]

Sep 3, 2024 - 12:09
 0
अव्यवस्थित पार्किङले अस्तव्यस्त महाबौद्ध, हदै भएपछि नगर प्रहरीको एक्सन… (फोटो-कथा)

काठमाडौँ । राजधानीको प्रमुख व्यापारिक केन्द्र महाबौद्ध क्षेत्र अव्यवस्थित पार्किङले अस्तव्यस्त बनेको छ । महानगरपालिकाको निर्णय अनुसार सो क्षेत्रको स:शुल्क पार्किङ हटाइए पछि अहिले झन् अव्यवस्थित बनेको हो ।

विभिन्न सामान किन्न आउने सर्वसाधारणले जथाभावी पार्किङ गर्नाले र सामान ढुवानी गर्ने गाडी र ट्याक्सी पार्किङ गर्नाले सो क्षेत्र हिँड्नको लागि पनि असहज भएको छ ।

साथै, ट्राफिक प्रहरीले महाबौद्ध क्षेत्रमा सही तरिकाले ड्युटी नगर्नाले पनि जथाभावी पार्किङ बढेको त्यहाँका व्यापारीले बताएका छन् । कहिले काहि ट्राफिक आउने र ट्याक्सी चालकले चिया खाजा खुवाई दिने गर्नाले ट्राफिकले राम्रो सँग काम नगरेको व्यापारीहरूको भनाई छ । बाँकी तस्वीरमा हेर्नुहोस्: 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register