सुनको भाउ स्थिर रहँदा घट्यो चाँदी

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि सुनको मूल्य स्थिर रहेको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा २० रूपैयाँले घटेर […]

Sep 4, 2024 - 06:29
 0
सुनको भाउ स्थिर रहँदा घट्यो चाँदी

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार पनि सुनको मूल्य स्थिर रहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा २० रूपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register