एनसेलले पलेशा र पेरिस पारालिम्पिक्समा खेल्ने नेपाली खेलाडीलाई सम्मान गर्ने 

काठमाडौं । एनसेलले ऐतिहासिक पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धन र पेरिस पारालिम्पिक्समा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई सम्मान गर्ने भएको छ । एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरूप यो सम्मानको घोषणा गरेको हो । पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडीहरू तथा प्रशिक्षकहरूको […]

Sep 4, 2024 - 06:57
 0
एनसेलले पलेशा र पेरिस पारालिम्पिक्समा खेल्ने नेपाली खेलाडीलाई सम्मान गर्ने 

काठमाडौं । एनसेलले ऐतिहासिक पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धन र पेरिस पारालिम्पिक्समा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई सम्मान गर्ने भएको छ । एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरूप यो सम्मानको घोषणा गरेको हो ।

पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडीहरू तथा प्रशिक्षकहरूको सम्मान स्वरूप एनसेलले पलेशालाई १० लाख रुपैयाँ र अन्य सहभागी पारा खेलाडीहरू तथा प्रशिक्षकहरूलाई पनि थप कुल १० लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register