नेपाल र श्रीलंका डेभ्लपमेन्ट टोलीबीचको दोस्रो खेल पनि रद्द

काठमाडौं । नेपाल र श्रीलंका डेभ्लपमेन्ट टोलीबीचको दोस्रो एकदिवसीय अभ्यास खेल पनि रद्द भएको छ । बुधबार तय भएको दोस्रो खेल पनि वर्षाका कारण प्रभावित भएको हो । मंगलबार पनि टस नभई वर्षाका कारण खेल रद्द भएको थियो । अब अर्को खेल शुक्रबार हुनेछ । विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि राष्ट्रिय टोली श्रीलंका भ्रमणमा […]

Sep 4, 2024 - 09:33
 0
नेपाल र श्रीलंका डेभ्लपमेन्ट टोलीबीचको दोस्रो खेल पनि रद्द

काठमाडौं । नेपाल र श्रीलंका डेभ्लपमेन्ट टोलीबीचको दोस्रो एकदिवसीय अभ्यास खेल पनि रद्द भएको छ ।

बुधबार तय भएको दोस्रो खेल पनि वर्षाका कारण प्रभावित भएको हो । मंगलबार पनि टस नभई वर्षाका कारण खेल रद्द भएको थियो ।

अब अर्को खेल शुक्रबार हुनेछ ।

विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि राष्ट्रिय टोली श्रीलंका भ्रमणमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register