तीजमय बन्यो पशुपतिनाथ मन्दिर, झरीमा पनि नाँच्दै, गाउँदै, रमाइलो गर्दै नारीहरु… (फोटो-कथा) 

काठमाडौँ । हिन्दु नारीहरुको महान् चाड हरितालिका तीजको अवसरमा शुक्रबार (आज) पशुपति नाथ मन्दिरमा श्रद्धालुहरुको भीड लागेको छ ।  शुक्रबार बिहानैदेखि मन्दिरमा ब्रत बस्ने र पूजाआजा गर्ने महिला श्रद्धालुहरुको भीड लागेको हो । हरितालिका तीजमा महिलाहरुले आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्ने गर्दछन् ।  बिहानैदेखि परेको झरीमै पनि पशुपतिनाथमा भक्तजनहरु लामबद्ध भएर […]

Sep 6, 2024 - 04:13
 0
तीजमय बन्यो पशुपतिनाथ मन्दिर, झरीमा पनि नाँच्दै, गाउँदै, रमाइलो गर्दै नारीहरु… (फोटो-कथा) 

काठमाडौँ । हिन्दु नारीहरुको महान् चाड हरितालिका तीजको अवसरमा शुक्रबार (आज) पशुपति नाथ मन्दिरमा श्रद्धालुहरुको भीड लागेको छ । 

शुक्रबार बिहानैदेखि मन्दिरमा ब्रत बस्ने र पूजाआजा गर्ने महिला श्रद्धालुहरुको भीड लागेको हो । हरितालिका तीजमा महिलाहरुले आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्ने गर्दछन् । 

बिहानैदेखि परेको झरीमै पनि पशुपतिनाथमा भक्तजनहरु लामबद्ध भएर पूजा गर्ने पालो कुरीरहेका छन् । त्यहीँ रातो सारी, चुरापोतेमा सजिएका महिलाहरु तीजको गीत गाउँदै, बजाउँदै रमाइलोसमेत गरिरहेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register