मेचीनगरबाट खैरो हेरोइनसहित सुरुङ्गाका एक युवा पक्राउ

झापा, २१ भदौ । झापाको मेचीनगर नगरपालिकाबाट लागुऔषध खैरो हेरोइनसहित एक युवा पक्राउ परेका छन् । बिहीबार राति ८ बजे मेचीनगर–६ पुरानो मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट सिटी सफारीमा चढेर नेपालतर्फ आउँदै गरेको सप्तरीको सुरुङ्गा नगरपालिका–१ सिसुवारीका २२ वर्षीय एलन बिष्टलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट [...] The post मेचीनगरबाट खैरो हेरोइनसहित सुरुङ्गाका एक युवा पक्राउ appeared first on Jhapa Online.

Sep 6, 2024 - 04:10
 0
मेचीनगरबाट खैरो हेरोइनसहित सुरुङ्गाका एक युवा पक्राउ

झापा, २१ भदौ । झापाको मेचीनगर नगरपालिकाबाट लागुऔषध खैरो हेरोइनसहित एक युवा पक्राउ परेका छन् ।

बिहीबार राति ८ बजे मेचीनगर–६ पुरानो मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट सिटी सफारीमा चढेर नेपालतर्फ आउँदै गरेको सप्तरीको सुरुङ्गा नगरपालिका–१ सिसुवारीका २२ वर्षीय एलन बिष्टलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट प्लाष्टिक सहित ७ ग्राम तथा प्लाष्टिक बाहेक ६ ग्राम फेला खैरो हेरोइन बरामद गरेको थियो भने उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post मेचीनगरबाट खैरो हेरोइनसहित सुरुङ्गाका एक युवा पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register