यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको तीज (तस्वीरहरू)
काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको साझा संगठन ब्लू डायमण्ड सोसाइटीले आज हरितालिका तीजको अवसरमा ईन्द्रेणी तीज उत्सव २०८१ मनाएको छ । ‘एक जीवन्त र समावेशी तीजको उत्सव मनाऔँ’भन्ने नारा सहित आयोजना गरिएको उक्त उत्सवमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको उपस्थिति रहेको थियो । उनीहरुको आफ्नो समुदायसँग तीजको खुसी साटासाट गरेर नाचगान गरेका थिए । तस्वीरहरु– […]
काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको साझा संगठन ब्लू डायमण्ड सोसाइटीले आज हरितालिका तीजको अवसरमा ईन्द्रेणी तीज उत्सव २०८१ मनाएको छ ।
‘एक जीवन्त र समावेशी तीजको उत्सव मनाऔँ’भन्ने नारा सहित आयोजना गरिएको उक्त उत्सवमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको उपस्थिति रहेको थियो ।
उनीहरुको आफ्नो समुदायसँग तीजको खुसी साटासाट गरेर नाचगान गरेका थिए ।
तस्वीरहरु–
What's Your Reaction?