रमाइलोका लागि ह्याकरले गरे राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट डाउन

  काठमाडौं । एक ह्याकर समूहले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट नियन्त्रणमा लिएको दाबी गरेको छ । शनिबार राति टेलिग्राममा पोस्ट राख्दै ‘एनोनिमस नेपाल’ नामको ह्याकर समूहले बोर्डको वेबसाइट डाउन गरेको जनाएको हो ।  बिहानसम्म बोर्डको वेबसाइट खोल्दा ‘फर्बिडन, यु डन्ट ह्याभ पर्मिसन टु एक्सेस दिस रिसोर्स’ भन्ने सूचना देखिन्थ्यो । अहिले भने ‘दिस साइट कान्ट बि रिच्ड’ भन्ने सूचना देखिन्छ ।  यसको कारणबारे बोर्डका अधिकारी अनविज्ञ छन् । “खै, हाम्रोबाट होइन । वेबसाइट...

Sep 8, 2024 - 08:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register