यस्तो छ आजको विदेशी विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ आइतबार यथावत रहेको छ । आज १ अमेरिकी डलरको खरिद दर १३४.०२ रहेको छ भने बिक्रदर १३४.६२ रहेको छ । त्यसैगरी, युरो १ को खरिदर आज १४८.५६ रुपैँया कायम रहेको छ । बिक्रीदर १४९.२३ रुपैँया कायम भएको राष्ट्र बैंकले जनाएको छ । आइतबार १ युरोको […]

Sep 9, 2024 - 02:31
 0
यस्तो छ आजको विदेशी विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ आइतबार यथावत रहेको छ । आज १ अमेरिकी डलरको खरिद दर १३४.०२ रहेको छ भने बिक्रदर १३४.६२ रहेको छ ।

त्यसैगरी, युरो १ को खरिदर आज १४८.५६ रुपैँया कायम रहेको छ । बिक्रीदर १४९.२३ रुपैँया कायम भएको राष्ट्र बैंकले जनाएको छ । आइतबार १ युरोको खरिददर १४८.८४ रुपैँया र बिक्रीदर १४९.५० रुपैँयमा रहेको थियो ।

यस्तो छ आजको विदेशी विनिमयदर :

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.02 134.62
eur (European Euro)
1 148.56 149.23
gbp (UK Pound Sterling)
1 175.91 176.70
chf (Swiss Franc)
1 158.99 159.70
aud (Australian Dollar)
1 89.41 89.81
cad (Canadian Dollar)
1 98.73 99.17
sgd (Singapore Dollar)
1 102.89 103.35
jpy (Japanese Yen)
10 9.42 9.46
cny (Chinese Yuan)
1 18.91 18.99
sar (Saudi Arabian Riyal)
1 35.70 35.86
qar (Qatari Riyal)
1 36.77 36.93
thb (Thai Baht)
1 3.97 3.99
aed (UAE Dirham)
1 36.49 36.65
myr (Malaysian Ringgit)
1 30.95 31.09
krw (South Korean Won)
100 10.01 10.06
sek (Swedish Kroner)
1 13.01 13.07
dkk (Danish Kroner)
1 19.91 20.00
hkd (Hong Kong Dollar)
1 17.19 17.27
kwd (Kuwaity Dinar)
1 439.63 441.59
bhd (Bahrain Dinar)
1 355.55 357.14

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.