प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिंदै

काठमाडौं, साउन ६ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिंदै हुनुहुन्छ ।उहाँ असार ३० मा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो भने असार ३१ मा प्रधानमन्त्री पदको सपथ लिनुभएको थियो । देशको संकट समाधान गर्न एमाले र नेपाली कांग्रेस मिलेर यो सरकार गठन भएको हो । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले […]

Sep 9, 2024 - 11:16
 0
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिंदै

काठमाडौं, साउन ६ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिंदै हुनुहुन्छ ।
उहाँ असार ३० मा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो भने असार ३१ मा प्रधानमन्त्री पदको सपथ लिनुभएको थियो । देशको संकट समाधान गर्न एमाले र नेपाली कांग्रेस मिलेर यो सरकार गठन भएको हो ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लाग्नुभएको हो । सरकारमा नेकपा (एमाले) र कांग्रेससहित जसपा र लोसपा सहभागी छन् । प्रधानमन्त्री ओलीले आजै देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register