सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने

काठमाडौं । सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चिनीमा ५० प्रतिशत सहुलियत दिएर आयात गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी आयात गर्दा भन्सार महसुलमा आधा छुट दिने निर्णय गरेको  हो ।

Sep 9, 2024 - 17:11
 0
सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने

काठमाडौं । सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चिनीमा ५० प्रतिशत सहुलियत दिएर आयात गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी आयात गर्दा भन्सार महसुलमा आधा छुट दिने निर्णय गरेको  हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register