बसन्तपुरमा इन्द्रजात्राको भव्य तयारी… (फोटो-कथा)

काठमाडौँ । काठमाडौँको बसन्तपुरमा इन्द्रजात्राको लागि विभिन्न तयारी भइरहेको छ । बसन्तपुरमा भगवान् इन्द्रको पूजाआराधान गर्दै असोज १ गतेदेखि सुरु हुने इन्द्र जात्राको मुख्य कार्यक्रमका लागि तयारी थालिएको हो । आठ दिनसम्म चल्ने यो जात्रामा विभिन्न देवी देवताका ‘ख्वापाः’ अर्थात् मुखौटा लगाएर उपत्यकाका नेवार समुदायका गुठी र समूहका सदस्य नाच्ने गर्छन् । इन्द्रजात्रा काठमाडौँ उपत्याकमा […]

Sep 10, 2024 - 03:11
 0
बसन्तपुरमा इन्द्रजात्राको भव्य तयारी… (फोटो-कथा)

काठमाडौँ । काठमाडौँको बसन्तपुरमा इन्द्रजात्राको लागि विभिन्न तयारी भइरहेको छ ।

बसन्तपुरमा भगवान् इन्द्रको पूजाआराधान गर्दै असोज १ गतेदेखि सुरु हुने इन्द्र जात्राको मुख्य कार्यक्रमका लागि तयारी थालिएको हो ।

आठ दिनसम्म चल्ने यो जात्रामा विभिन्न देवी देवताका ‘ख्वापाः’ अर्थात् मुखौटा लगाएर उपत्यकाका नेवार समुदायका गुठी र समूहका सदस्य नाच्ने गर्छन् ।

इन्द्रजात्रा काठमाडौँ उपत्याकमा विशेष मनाइने भए पनि देश तथा विदेशमा यसको महत्व निकै रहेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register