ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालको एक्स अकाउन्ट भारतमा प्रतिबन्धित !
काठमाडौं । ग्रेटर नेपालका अभियन्ता तथा ग्रेटर नेपाल नेसनलिस्ट फ्रन्टका अध्यक्ष फणिन्द्र नेपालले भारत सरकारको अनुरोधमा आफ्नो एक्स अकाउन्टमाथि भारतमा प्रतिबन्ध लागेको बताएका छन् । सामाजिक सञ्जालमार्फत नेपालले एक्स (ट्वीटर)बाट प्राप्त ईमेलको स्क्रनशट समेत राख्दै सोको जानकारी दिएका हुन् । "इन्डियाली सरकारले एक्सलाई मेरो अकाउन्ट @phanindranepal हटाउन भनि दबाब दिएको कुरा एक्सले मलाई पठाएको ईमेलमा भनिएको छ," उनले भनेका छन्, "यस सन्दर्भमा म इन्डियाली सरकारलाई ममाथि कारबाही गर्न मेरो देशको परराष्ट्र मन्त्रालयमार्फत औपचारिक...
What's Your Reaction?