सफ्टवेयरलाई लिएर अदालतले आदेश दिएपछि नेपालमा अनलाइन कम्पनी दर्ता अनिश्चित कालका लागि बन्द

काठमाडौं । सफ्टवेयरको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकै कारण कम्पनीको अनलाइन दर्ता अनिश्चित कालका लागि बन्द भएको छ । सोमबार एक सूचना प्रकाशित गर्दै कम्पनी रजिस्ट्रारको कार्यालयले कार्यालयको नयाँ सफ्टवेयर सम्बन्धी अदालतबाट भएको आदेश कार्यान्वयन गर्नुपर्ने कारण देखाउँदै कम्पनी दर्ता सेवा स्थगित गरेको हो । मङ्गलबार सर्वोच्च अदालतबाट यसै वर्षको असार १९, साउन १७, भदौ ९ र भदौ १६ को मितिमा कार्यालयले प्रकाशित गरेको सूचना अनुसारका सम्पूर्ण काम कारबाहीमाथि रोक लागेको छ । अदालतले अन्तरिम आदेशको टुङ्गो नलागेसम्म ती निर्णयहरू का...

Sep 10, 2024 - 14:31
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register