उपसभापति गुरुङ र उपसभामुखका विषयमा निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक

काठमाडौँ । पछिल्लो राजनीतिक अवस्था एवं उपसभामुखको विषयमा निर्णय गर्न नेपाली कांग्रेसको पदाधिकारी, पूर्व पदाधिकारी र पार्टीका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केहीबेर अघि बैठक सुरु भएको सो पार्टीले जनाएको छ । उक्त बैठकले पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्ने र आवश्यक निर्णय लिने जनाइएको छ । हालै कांग्रेस […]

Sep 11, 2024 - 04:59
 0
उपसभापति गुरुङ र उपसभामुखका विषयमा निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक

काठमाडौँ । पछिल्लो राजनीतिक अवस्था एवं उपसभामुखको विषयमा निर्णय गर्न नेपाली कांग्रेसको पदाधिकारी, पूर्व पदाधिकारी र पार्टीका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केहीबेर अघि बैठक सुरु भएको सो पार्टीले जनाएको छ ।

उक्त बैठकले पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्ने र आवश्यक निर्णय लिने जनाइएको छ । हालै कांग्रेस उपसभापति धनराज गुरुङको नाम सहकारी ठगीमा जोडिएकाले सो विषयमा पनि छलफल हुने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register