एमाले-माओवादी बाझाबाझपछि संसद् स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । एमाले र माओवादीबीच बाझाबाझ भएपछि बैठक स्थगित भएको हो । ‘हिंसा’ शब्दमा एमाले र माओवादीबीच केहीबेर भनावैरी भएको थियो । यसपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । अब अर्को बैठक भदौ ३० गते बस्नेछ ।

Sep 11, 2024 - 10:19
 0
एमाले-माओवादी बाझाबाझपछि संसद् स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

एमाले र माओवादीबीच बाझाबाझ भएपछि बैठक स्थगित भएको हो ।

‘हिंसा’ शब्दमा एमाले र माओवादीबीच केहीबेर भनावैरी भएको थियो । यसपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

अब अर्को बैठक भदौ ३० गते बस्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register