हास्य कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ

काठमाडौं । कलाकार भिसामा युरोप पठाउँछु भनेर ठगेको आरोपमा चर्चित कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ परेका छन् । विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई पक्राउ गरेको हो । कलाकार भिसामा लैजाने भन्दै उनले प्रति व्यक्ती १५ देखि २० लाख रुपैयाँसम्म लिएको सीआईबीले जनाएको छ । पैसा बुझाउने व्यक्तिहरू युरोप जान नपाएपछि […]

Sep 11, 2024 - 10:19
 0
हास्य कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ

काठमाडौं । कलाकार भिसामा युरोप पठाउँछु भनेर ठगेको आरोपमा चर्चित कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ परेका छन् ।

विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई पक्राउ गरेको हो ।

कलाकार भिसामा लैजाने भन्दै उनले प्रति व्यक्ती १५ देखि २० लाख रुपैयाँसम्म लिएको सीआईबीले जनाएको छ ।

पैसा बुझाउने व्यक्तिहरू युरोप जान नपाएपछि प्रहरी सम्पर्कमा पुगेका थिए । त्यसपछि उनी पक्राउ परेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register