सुवास नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन् । बुधबार नेम्वाङको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले भने, ‘म उहाँको स्मृतिलाई ताजै राख्नका लागि र उहाँको सम्झनामा उहाँका आदर्शहरूलाई पछ्याएर केही काम गरिरहनका लागि […]

Sep 11, 2024 - 10:59
 0
सुवास नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन् ।

बुधबार नेम्वाङको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

उनले भने, ‘म उहाँको स्मृतिलाई ताजै राख्नका लागि र उहाँको सम्झनामा उहाँका आदर्शहरूलाई पछ्याएर केही काम गरिरहनका लागि हामी सुवासचन्द्रजीका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्छौ भन्ने घोषणा गर्दछु ।’

नेम्वाङले कुर्सीमा मात्र नबसेर वैचारिक नेतृत्व पनि गरेको ओलीको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register