अबको तीन वर्षमा एलन मस्कको सम्पत्ति करिब १३४१ खर्ब पुग्ने !

काठमाडौं । सन् २०२७ भित्र प्रविधि क्षेत्रका उद्यमी एलन मस्कको सम्पत्ति १० खर्ब डलर अर्थात् १३४० खर्ब ७० अर्ब रुपैयाँ बढी पुग्ने विश्लेषण गरिएको छ । सम्पत्ति ट्रयाक गर्ने इन्फर्मा कनेक्ट एकेडेमीले सार्वजनिक गरेको रिपोर्टले मस्क अबको तीन वर्षभित्र विश्वकै पहिलो ट्रिलिनियर बन्ने दाबी गरेको हो । विद्युतीय सवारी निर्माता कम्पनी टेस्ला, निजी रकेट कम्पनी स्पेसएक्स, सामाजिक सञ्जाल एक्सका मालिक रहेका मस्कको सम्पत्ति वार्षिक ११० प्रतिशतका दरले बढ्ने बताइएको छ । ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार हाल मस्कको सम्पत्ति दुई खर्ब ५१ अर्ब डलर रहेको छ ।&n...

Sep 12, 2024 - 07:27
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register