आईफोन आयात गर्न नपाएको झोँकमा आईटी उद्यमी रुद्र पाण्डेले नियामकमाथि लगाए घुस्याहाको आरोप

काठमाडौं । नेपालबाट उदाएका सफल मध्येका एक आईटी उद्यमी रुद्र पाण्डेले नेपाल दूरसञ्चार प्राधिकरण र त्यहाँका कर्मचारीहरूलाई घुस्याहाको संज्ञा दिएका छन् । आफ्नो कम्पनीलाई नेपालमा आईफोन भित्र्याउने अनुमति नदिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन् ।  पाण्डेका अनुसार करिब तीन महिना अगाडि उनको डियरवाक ग्रुप अन्तर्गतको एउटा कम्पनी आईफोन आयात गर्ने इजाजतका लागि नियामक प्राधिकरणको कार्यालयमा पुगेको थियो । सुरुमा आवेदन भर्न लगाएको र तीन महिनापछि आएर प्राधिकरणले आफूहरूलाई सोको इजाजत दिन अस्वीकार गरेको उनले बताएक...

Sep 12, 2024 - 12:55
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register