गलकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु

ढोरपाटन । बागलुङको गलकोट नगरपालिका २ भुङ्खानीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । यस्तै एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो । बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार गलकोटतर्फ गइरहेको जीप आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा […]

Sep 13, 2024 - 05:44
 0
गलकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु

ढोरपाटन । बागलुङको गलकोट नगरपालिका २ भुङ्खानीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

यस्तै एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।

बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार गलकोटतर्फ गइरहेको जीप आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन ।

प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register