गलकोट दुर्घटना : गाडीमा भेटियो उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्षको कागजपत्र

बागलुङ । जिल्लाको गलकोट नगरपालिका २ भुङ्खानीमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ तर, मृतकहरूको पहिचान खुलेको छैन । शुक्रबार बिहान ९ बजे भएको दुर्घटनामा थप एकजना गम्भीर घाइते छन् । उनको उनको धौलागिरी अस्पताल, बागलुङमा उपचार भइरहेको छ । मृतकको पहिचान नखुले पनि दुर्घटनामा परेको गाडीमा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष […]

Sep 13, 2024 - 06:00
 0
गलकोट दुर्घटना : गाडीमा भेटियो उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्षको कागजपत्र

बागलुङ । जिल्लाको गलकोट नगरपालिका २ भुङ्खानीमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ तर, मृतकहरूको पहिचान खुलेको छैन ।

शुक्रबार बिहान ९ बजे भएको दुर्घटनामा थप एकजना गम्भीर घाइते छन् । उनको उनको धौलागिरी अस्पताल, बागलुङमा उपचार भइरहेको छ ।

मृतकको पहिचान नखुले पनि दुर्घटनामा परेको गाडीमा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बूढा मगरको कागजपत्र फेला परेको छ ।

  • सम्बन्धित समाचार

गलकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register