पत्रकार खम्बूलाई पुरस्कृत

झापा, २९ भदौ । झापाका अर्जुनधाराका पत्रकार अमित खम्बू सम्मानित भएका छन् । बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको पताल गंगा बचत तथा ऋण सहकारी संस्थाले वर्ष उत्कृष्ट सञ्चारकर्मीका रुपमा खम्बूलाई नगद सहित सम्मान गरेको हो । कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले सम्मान पत्र प्रदान गरेका थिए । सहकारीको क्षेत्रमा विगत [...] The post पत्रकार खम्बूलाई पुरस्कृत appeared first on Jhapa Online.

Sep 14, 2024 - 13:53
 0
पत्रकार खम्बूलाई पुरस्कृत

झापा, २९ भदौ । झापाका अर्जुनधाराका पत्रकार अमित खम्बू सम्मानित भएका छन् । बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको पताल गंगा बचत तथा ऋण सहकारी संस्थाले वर्ष उत्कृष्ट सञ्चारकर्मीका रुपमा खम्बूलाई नगद सहित सम्मान गरेको हो ।

कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले सम्मान पत्र प्रदान गरेका थिए । सहकारीको क्षेत्रमा विगत लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार खम्बूलाई सहकारीको श्रीवृद्धिमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको बताइएको छ ।

The post पत्रकार खम्बूलाई पुरस्कृत appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register