सहकारी ठगीबारे संसदीय समितिले गर्‍यो प्रधानमन्त्रीसँग छलफल

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको छ । समितिले प्रधानमन्त्री ओलीसँग शनिवार साँझ सिंहदरबारस्थित संसद सचिवालयमा छलफल गरेको हो ।

Sep 14, 2024 - 14:44
 0
सहकारी ठगीबारे संसदीय समितिले गर्‍यो प्रधानमन्त्रीसँग छलफल

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको छ ।

समितिले प्रधानमन्त्री ओलीसँग शनिवार साँझ सिंहदरबारस्थित संसद सचिवालयमा छलफल गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register