प्रधानमन्त्रीलाई बालेनको व्यङ्ग्य-तपाई‌लाई बाल दिवसको शुभकामना !

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाल दिवसको व्यग्यात्मक शुभकामना दिएका छन् । शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले पीडित बालिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण न्याय नपाएर मर्नु परेका कारण बाल दिवसको शुभकामना दिन नसकेको बताएका छन् । उनले बाल दिवसको शुभकामना स्वयं प्रधानमन्त्रीलाई टक्रयाउन चाहेको र ग्रहण गर्न […]

Sep 14, 2024 - 17:44
 0
प्रधानमन्त्रीलाई बालेनको व्यङ्ग्य-तपाई‌लाई बाल दिवसको शुभकामना !

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाल दिवसको व्यग्यात्मक शुभकामना दिएका छन् । शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले पीडित बालिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण न्याय नपाएर मर्नु परेका कारण बाल दिवसको शुभकामना दिन नसकेको बताएका छन् ।

उनले बाल दिवसको शुभकामना स्वयं प्रधानमन्त्रीलाई टक्रयाउन चाहेको र ग्रहण गर्न आग्रह गरेका छन् ।  उनले लेखेका छन्- ‘पीडित बालिकाहरुले प्रम (खडगप्रसाद ओली)का कारण न्याय नपाएर मर्नु परेका कारण बाल दिवसको शुभकामना दिन सकिन,सो शुभकामना स्वय प्रम ज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register