पेट्रोलियमभन्दा बिजुली कार बढी भएको पहिलो देश बन्दै नर्वे

काठमाडौं । अब नर्वेको सडकमा पेट्रोलियमभन्दा विद्युतीय कार बढी गुड्ने भएका छन् । नर्वे सरकारको डेटाको विश्लेषण गर्दा देशमा चाँडै नै पेट्रोलियमभन्दा विद्युतीय कार बढी हुने देखिएको हो । नर्वेको अटो उद्योग सम्बन्धी लेख्ने बिर्बान्सा२४ (Bilbransje24)ले रोड ट्राफिक इन्फर्मेसन काउन्सिलको डेटाका आधारमा यस्तो विश्लेषण गरेको हो । आक्रामक रूपमा विद्युतीय सवारी साधन प्रयोग गर्ने देशमा नर्वे विश्वमा नै अगाडि रहेको छ । गत अगस्ट महिनामा मात्रै नर्वेमा कुल गाडीको बिक्री मध्ये ईभीले ९४ प्रतिशत हिस्सा ओगटेको थियो । अन्य कतिपय देशहरू...

Sep 15, 2024 - 08:04
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register