धोबिखोलामा खसेको ट्याक्सी भेटियो, चालकको उद्धार

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबिखोलामा खसेको ट्याक्सी चालकलाई प्रहरीले उद्धार गरेको छ । उद्धार हुनेमा चितवनको कालिका नगरपालिका–७ घर भएका ३३ वर्षीय उर्गेन लामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बा.२ ज १७९२ नम्बरका ट्याक्सी  चालक लामाको अवस्था सामान्य रहेको बताइएको छ ।

Sep 15, 2024 - 17:20
 0
धोबिखोलामा खसेको ट्याक्सी भेटियो, चालकको उद्धार

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबिखोलामा खसेको ट्याक्सी चालकलाई प्रहरीले उद्धार गरेको छ ।

उद्धार हुनेमा चितवनको कालिका नगरपालिका–७ घर भएका ३३ वर्षीय उर्गेन लामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बा.२ ज १७९२ नम्बरका ट्याक्सी  चालक लामाको अवस्था सामान्य रहेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register