विष्णुमती नदीमा खसेर एकजना बेपत्ता

काठमाडौं  ।  काठमाडौंको विष्णुमती नदीमा खसेर एक पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा लमजुङका ४२ वर्षीय रामचन्द्र खड्का रहेको उपत्यका प्रहरी कार्यालयले बताएको छ । उनी आइतबार राति करिब ९ बजे टोखा नगरपालिका–८ रमणबस्तीस्थित विष्णुमति पुलबाट चिप्लिएर नदीमा खसेको बताइएको छ  । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Sep 15, 2024 - 17:56
 0
विष्णुमती नदीमा खसेर एकजना बेपत्ता

काठमाडौं  ।  काठमाडौंको विष्णुमती नदीमा खसेर एक पुरुष बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा लमजुङका ४२ वर्षीय रामचन्द्र खड्का रहेको उपत्यका प्रहरी कार्यालयले बताएको छ ।

उनी आइतबार राति करिब ९ बजे टोखा नगरपालिका–८ रमणबस्तीस्थित विष्णुमति पुलबाट चिप्लिएर नदीमा खसेको बताइएको छ  ।

उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register