झापामा ‘प्रचण्ड’ लाई हत्यारा भन्ने चार जना पक्राउ

झापा, ३१ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हत्यारा भनेको आरोपमा प्रहरीले चार जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१० धुलाबारीका २७ वर्षीय सोना गेलालसहित चार जना रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चन्द्रगढी विमानस्थल हुँदै पूर्व राजा ज्ञानेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष [...] The post झापामा ‘प्रचण्ड’ लाई हत्यारा भन्ने चार जना पक्राउ appeared first on Jhapa Online.

Sep 16, 2024 - 00:57
 0
झापामा ‘प्रचण्ड’ लाई हत्यारा भन्ने चार जना पक्राउ

झापा, ३१ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हत्यारा भनेको आरोपमा प्रहरीले चार जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१० धुलाबारीका २७ वर्षीय सोना गेलालसहित चार जना रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चन्द्रगढी विमानस्थल हुँदै पूर्व राजा ज्ञानेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजै काठमाडौं पर्कन लाग्नु भएको थियो । तर, खराब मौसमका कारण जहाज उड्न नसकेपछि पूर्वराजाका समर्थकले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको विरुद्ध चन्द्रगढी विमानस्थल बाहिर नाराबाजी गरेका थिए । सो क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

The post झापामा ‘प्रचण्ड’ लाई हत्यारा भन्ने चार जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register