नेपालकै ठुलो आईटी ह्याकाथन हुँदै, प्रविधिमा रुचि राख्ने देशभरका विद्यार्थी सहभागी बन्न सक्ने

काठमाडौं । कोड फर चेन्जले नेपालकै ठुलो सूचना प्रविधि क्षेत्रको ह्याकाथनको रूपमा परिचित “कोडफेस्ट २०२४ ” को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । २ असोजदेखि सुरु हुने यो कार्यक्रम एक महिनासम्म चल्नेछ । कोड फर चेन्जका अनुसार २-१३ असोज (सेप्टेम्बर १८-२९) मा यसको प्रदेश स्तरीय स्पर्धा र फाइनल (नोभेम्बर १४, १५, १६) २९-३० कात्तिक तथा १ मङ्सिरसम्म काठमाडौंमा आयोजना हुनेछ । कोडफेस्ट २०२४ मा सहभागी हुने विद्यार्थीहरूको समूहले दिगो विकासका सात वटा लक्ष्यहरूमा आधारित समस्याहरूको प्राविधिक समाधान विकास गर्नेछन् । ...

Sep 16, 2024 - 12:12
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register