प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । संवैधानिक परिषद्को बैठकले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको  छ । सोमबार बसेको परिषदको बैठकले राउतलाई प्रधानन्यायधीशमा सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाशामा जादैंछन् ।

Sep 16, 2024 - 14:12
 0
प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । संवैधानिक परिषद्को बैठकले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको  छ । सोमबार बसेको परिषदको बैठकले राउतलाई प्रधानन्यायधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाशामा जादैंछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register