भैंसीसँग कार ठोक्किँदा चार जना घाइते, घटनास्थलमै मर्यो भैंसी

मोरङ, २ असोज । मोरङको विराटनगर–१४ मलाया रोडमा भैँसीसँग कार ठोक्किएर अनियन्त्रित हुँदा चार जना घाइते भएका छन् । सडकमा एक्कासी भैँसीसँग ठोकिएको कार अनियन्त्रित भएर एकसय मिटर दुरीमा पल्टिएको हो । बा१९च २६१८ कारमा सवार एमडी हलिम र रिचा जैन सामान्य घाइते छन् । भैँसी घटना स्थलमै मरेको छ । भैँसीमा ठोकिएर कार अनियन्त्रित [...] The post भैंसीसँग कार ठोक्किँदा चार जना घाइते, घटनास्थलमै मर्यो भैंसी appeared first on Jhapa Online.

Sep 18, 2024 - 02:21
 0
भैंसीसँग कार ठोक्किँदा चार जना घाइते, घटनास्थलमै मर्यो भैंसी

मोरङ, २ असोज । मोरङको विराटनगर–१४ मलाया रोडमा भैँसीसँग कार ठोक्किएर अनियन्त्रित हुँदा चार जना घाइते भएका छन् ।

सडकमा एक्कासी भैँसीसँग ठोकिएको कार अनियन्त्रित भएर एकसय मिटर दुरीमा पल्टिएको हो । बा१९च २६१८ कारमा सवार एमडी हलिम र रिचा जैन सामान्य घाइते छन् । भैँसी घटना स्थलमै मरेको छ । भैँसीमा ठोकिएर कार अनियन्त्रित हुँदा को.१५प ६३८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसमा सवार विराटनगर १८ का देवानन्द यादव र अनिता राजलक्ष्मी यादव सामान्य घाइते भएका छन् ।

The post भैंसीसँग कार ठोक्किँदा चार जना घाइते, घटनास्थलमै मर्यो भैंसी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register