बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं ११ घर भई हाल काठमाडौँ बस्ने ४१ वर्षीय धिरबहादुर शाही रहेका छन् । शाहीलाई प्रहरीले काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको हो । शाहीविरुद्ध कालिकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कालिकोट […]

Sep 18, 2024 - 07:24
 0
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं ११ घर भई हाल काठमाडौँ बस्ने ४१ वर्षीय धिरबहादुर शाही रहेका छन् ।

शाहीलाई प्रहरीले काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको हो । शाहीविरुद्ध कालिकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कालिकोट खाँडाचक्र नगरपालिका ११ घर भएका शाही २०८१ जेठ २८ मा पक्राउ पुर्जी जारी भएसँगै फरार थिए ।

उनलाई कानुनी कारबाही गर्न अपराध अनुसन्धान कार्यालयले कालिकोट पठाएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register