समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ ।  समृद्धि फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । भदौ २९ गते फाइनान्सको मधुबन शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम वराहक्षेत्र-११, काफ्ले टोलका ४६ जना स्थानिय बासिन्दालाई सहकारी र फाइनान्सबीचको भिन्नता, बैंकिङ कारोबारको महत्व सम्बन्धी वित्तीय साक्षरता दिइएको थियो । समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोबार, आरटिजिएस, […]

Sep 16, 2024 - 11:44
 0
समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ ।  समृद्धि फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । भदौ २९ गते फाइनान्सको मधुबन शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रम वराहक्षेत्र-११, काफ्ले टोलका ४६ जना स्थानिय बासिन्दालाई सहकारी र फाइनान्सबीचको भिन्नता, बैंकिङ कारोबारको महत्व सम्बन्धी वित्तीय साक्षरता दिइएको थियो ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोबार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु नि:शुल्क प्रदान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register