विदेश पठाउने भन्दै रकम ठग्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २८ वर्षीय राजन अर्याल र ४६ वर्षीय जय नारायण राजवंशी रहेका छन् । उनीहरुले दुबई र अल्बानिया पठाईदिने भन्दै ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान […]

Sep 19, 2024 - 09:20
 0
विदेश पठाउने भन्दै रकम ठग्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २८ वर्षीय राजन अर्याल र ४६ वर्षीय जय नारायण राजवंशी रहेका छन् ।

उनीहरुले दुबई र अल्बानिया पठाईदिने भन्दै ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register