हुस्सुले ढाक्यो पूर्वी तराई

सुनसरी । आज बिहानैदेखि सुनसरी एवं मोरङका केही स्थान हुस्सुले ढाकेको छ । सुनसरी जिल्लाको सदरमुकाम आसपासका क्षेत्र हुस्सुले ढाकेको हो । सुनसरीको इनरुवा नगरपालिका माथि शुक्रबार बिहाननै देखि हुस्सु लागेको छ । त्यसैगरी मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गोठगाउँ पनि हुस्सुले ढाकोको छ । विगत वर्षहरुमा असोज एवं कात्तिक महिनामा सफा देखिने पूर्वी तराईका जिल्लामा यसपटक […]

Sep 20, 2024 - 03:24
 0
हुस्सुले ढाक्यो पूर्वी तराई

सुनसरी । आज बिहानैदेखि सुनसरी एवं मोरङका केही स्थान हुस्सुले ढाकेको छ । सुनसरी जिल्लाको सदरमुकाम आसपासका क्षेत्र हुस्सुले ढाकेको हो ।

सुनसरीको इनरुवा नगरपालिका माथि शुक्रबार बिहाननै देखि हुस्सु लागेको छ । त्यसैगरी मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गोठगाउँ पनि हुस्सुले ढाकोको छ ।

विगत वर्षहरुमा असोज एवं कात्तिक महिनामा सफा देखिने पूर्वी तराईका जिल्लामा यसपटक भने असोजको पहिलो साता नै हुस्सुले ढाकेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register