बारामा वयस्क हात्ती मृत फेला

बारा । बारास्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत अवस्थामा फेला परेको छ । जिल्लाको कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय कोल्हबीले जानकारी दिएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन बन कार्यालय बाराको टोली घटनास्थलमा पुगेको छ । हात्तीको सुँडमा सामान्य खतसँगै केही रगतको […]

Sep 22, 2024 - 07:13
 0
बारामा वयस्क हात्ती मृत फेला

बारा । बारास्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत अवस्थामा फेला परेको छ ।

जिल्लाको कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय कोल्हबीले जानकारी दिएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन बन कार्यालय बाराको टोली घटनास्थलमा पुगेको छ । हात्तीको सुँडमा सामान्य खतसँगै केही रगतको टाटा समेत देखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register