तरलता व्यवस्थापनको लागि बैंकिङ क्षेत्रबाट ३० अर्ब तान्दै राष्ट्र बैंक 

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि आज बैंकिङ क्षेत्रमा भएको ३० अर्ब रुपैयाँ तान्ने भएको छ । कर्जा प्रवाह खुम्चिएसँगै बैंक तथा वित्तीय संस्थामा थुप्रिएको निक्षेप राष्ट्र बैंकले १४ दिनको लागि तान्ने भएको हो । निक्षेप संकलनको बोलकबोल माध्यमबाट रकम तान्न लागेको राष्ट्र बैंकले जनाएको छ । जसमा बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० […]

Sep 22, 2024 - 09:21
 0
तरलता व्यवस्थापनको लागि बैंकिङ क्षेत्रबाट ३० अर्ब तान्दै राष्ट्र बैंक 

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि आज बैंकिङ क्षेत्रमा भएको ३० अर्ब रुपैयाँ तान्ने भएको छ । कर्जा प्रवाह खुम्चिएसँगै बैंक तथा वित्तीय संस्थामा थुप्रिएको निक्षेप राष्ट्र बैंकले १४ दिनको लागि तान्ने भएको हो ।

निक्षेप संकलनको बोलकबोल माध्यमबाट रकम तान्न लागेको राष्ट्र बैंकले जनाएको छ । जसमा बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ राख्नुपर्नेछ । उक्त निक्षेपको साँवा तथा ब्याज भुक्तानी असोज २० गते हुने जनाइएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register