दशैँ नजिकिएसँगै न्युरोडमा चहलपहल, ११ तस्वीरमा हेर्नुहोस् व्यस्त व्यापारी देखि भरियासम्म… (फोटो-कथा)

काठमाडौँ । चाडबाड  नजिकिएसँगै  काठमाडौँको व्यापारीक केन्द्र न्युरोडमा चहलपहल बढेको  छ । न्युरोडको रञ्जना गल्ली, खिचापोखरी, महाबौद्ध, असन, इन्द्रचोक लगायतका स्थानमा संचालित होलसेल बजार चहलपहल बढेको हो । सो क्षेत्रमा देशका विभिन्न भागबाट पसलको लागि सामान आउने गर्दछन् । दशैँ नजिकिए संगै महाबौद्धका भरीया पनि निकै व्यस्त देखिन्छ । अन्य समयको तुलनामा दशैं तिहारमा काम […]

Sep 22, 2024 - 07:09
 0
दशैँ नजिकिएसँगै न्युरोडमा चहलपहल, ११ तस्वीरमा हेर्नुहोस् व्यस्त व्यापारी देखि भरियासम्म… (फोटो-कथा)

काठमाडौँ । चाडबाड  नजिकिएसँगै  काठमाडौँको व्यापारीक केन्द्र न्युरोडमा चहलपहल बढेको  छ । न्युरोडको रञ्जना गल्ली, खिचापोखरी, महाबौद्ध, असन, इन्द्रचोक लगायतका स्थानमा संचालित होलसेल बजार चहलपहल बढेको हो ।

सो क्षेत्रमा देशका विभिन्न भागबाट पसलको लागि सामान आउने गर्दछन् । दशैँ नजिकिए संगै महाबौद्धका भरीया पनि निकै व्यस्त देखिन्छ ।

अन्य समयको तुलनामा दशैं तिहारमा काम पनि धेरै हुने र कमाई पनि राम्रो हुने भएकाले भरियाहरु निकै व्यस्त देखिन्छन् । अरु बेला काम निकै कम र आम्दानी  मुस्किलले १००० सम्म भए पनि अहिले भने ३०००  देखि ४००० सम्म पनि कमाउने उनीहरुले बताए । बाँकी तस्वीरमा हेर्नुहोस् : 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register