दुईवटा मोटर साइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु

झापा, ६ असोज । चौबिसे गाउँपालिका–६ धाराचोकस्थित सडकमा शनिबार साँझ दुई वटा मोटर साइकल एकापसमा ठोक्किएका छन् । प्र १–०२–०४४ प ८४५० नम्बरको मोटरसाइकल र को. ३१ प ३१९६ मोटरसाइकल दुर्घटनामा परेका हुन् । दुर्घटनामा को.३१ प ३१९६ नम्बरको मोटरसाइकलमा सवार चौबिसे गाउँपालिका–६ का ३८ वर्षीय बलबहादुर चेम्जोङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते [...] The post दुईवटा मोटर साइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु appeared first on Jhapa Online.

Sep 22, 2024 - 09:38
 0
दुईवटा मोटर साइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु

झापा, ६ असोज । चौबिसे गाउँपालिका–६ धाराचोकस्थित सडकमा शनिबार साँझ दुई वटा मोटर साइकल एकापसमा ठोक्किएका छन् । प्र १–०२–०४४ प ८४५० नम्बरको मोटरसाइकल र को. ३१ प ३१९६ मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा को.३१ प ३१९६ नम्बरको मोटरसाइकलमा सवार चौबिसे गाउँपालिका–६ का ३८ वर्षीय बलबहादुर चेम्जोङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीपी कोइराला प्रतिष्ठान घोपा धरान सुनसरीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले दुवै मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

The post दुईवटा मोटर साइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register