नेपाली सेनाद्वारा शंकास्पद वस्तु निस्क्रिय

काठमाडौं । संखुवासभामा नेपाली सेनाले शङ्कास्पद वस्तु निष्क्रिय पारेको छ । बुधबार संखुवासभा जिल्ला, मादी नगरपालिका वडा नं. ६ स्थित शिरिसेमा फेला परेको शङ्कास्पद वस्तुलाई सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको हो । उक्त डिष्पोज कार्यमा खट्टिएका सेनाको बम डिष्पोजल टोलीले आजै संखुवासभा जिल्ला, मादी नगरपालिका वडा नं.६ का स्थानीयहरुलाई आई।ई।डि। सम्बन्धी सचेतनामूलक […]

Sep 24, 2024 - 10:32
 0
नेपाली सेनाद्वारा शंकास्पद वस्तु निस्क्रिय

काठमाडौं ।

संखुवासभामा नेपाली सेनाले शङ्कास्पद वस्तु निष्क्रिय पारेको छ ।

बुधबार संखुवासभा जिल्ला, मादी नगरपालिका वडा नं. ६ स्थित शिरिसेमा फेला परेको शङ्कास्पद वस्तुलाई सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको हो ।

उक्त डिष्पोज कार्यमा खट्टिएका सेनाको बम डिष्पोजल टोलीले आजै संखुवासभा जिल्ला, मादी नगरपालिका वडा नं.६ का स्थानीयहरुलाई आई।ई।डि। सम्बन्धी सचेतनामूलक कक्षा समेत सञ्चालन गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register