कार दुर्घटनामा आफ्नो निधनको खबर फैलिएपछि नायिका प्रियङ्का कार्कीले भनिन्, ‘म सकुशल छु’

  काठमाडौं । अभिनेत्री प्रियङ्का कार्कीले आफ्नो निधनको भ्रामक खबरको खण्डन गर्दै आफू सकुशल रहेको जानकारी गराएकी छिन् । मङ्गलबार उनले इन्स्टाग्राममा एक स्टोरी शेयर गर्दै भनेकी छिन्, “कार दुर्घटनामा मेरो निधन भएको भन्ने भ्रामक समाचार फैलिएको छ । कृपया चिन्ता नलिनुहोला । म पूर्णरूपमा सुरक्षित छु । र ‘ममी’को सेटमा छु ।” उनले कुन प्लेटफर्ममा भ्रामक समाचार आएको थियो भन्ने चाहिं खुलाएकी छैनन् ।  

Sep 24, 2024 - 12:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register