दमकमा करेन्ट लागि मृत्यु

झापा, ८ असोज । झापाको दमक नगरपालिकामा आज करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । इलाम महमाई नगरपालिका ५ घर भई दमक नगरपालिका ८ डेरा गरी करिब २६ वर्षीय कमल बुर्जामगर टाडे घरको भई तल्लामा आफ्नै सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत सट भई करेण्ट लागी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको [...] The post दमकमा करेन्ट लागि मृत्यु appeared first on Jhapa Online.

Sep 24, 2024 - 09:14
 0
दमकमा करेन्ट लागि मृत्यु

झापा, ८ असोज । झापाको दमक नगरपालिकामा आज करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ ।

इलाम महमाई नगरपालिका ५ घर भई दमक नगरपालिका ८ डेरा गरी करिब २६ वर्षीय कमल बुर्जामगर टाडे घरको भई तल्लामा आफ्नै सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत सट भई करेण्ट लागी गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागि दमक अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि बीण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गर्नुभएको थियो ।

The post दमकमा करेन्ट लागि मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register