अरेन्जएनएक्सटीसँग मिलेर आन्तरिक हवाई टिकेटमा ५०० रुपैयाँ क्याशब्याक दिँदै फोनपे

काठमाडौं । यात्रुहरूले आन्तरिक उडानको टिकेट खरिदमा ५०० रुपैयाँ क्याशब्याक पाउन सक्ने भएका छन् । अरेन्जएनएक्सटी र फोनपेको सहकार्यमा आकर्षक क्याशब्याक अफर ल्याइएको हो । अरेन्जएनएक्सटी एपबाट आन्तरिक हवाई टिकेट खरिद गर्दा एक पल्टका लागि मात्रै यस्तो क्याशब्याक पाउन सकिनेछ । जसले हवाई यात्रालाई थप सर्वसुलभ बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ । ३ असोजदेखि सुरु भएको यो अफर २४ कात्तिकसम्म लागु हुनेछ । जसका लागि टिकेट बुकिङका क्रममा FLY500 कोड प्रयोग गर्नुपर्ने हुन्छ । यसरी टिकेट खरिद गरेको १५ मिनेटमै क्याशब्याक ग्राहकको खातामा ज...

Sep 25, 2024 - 05:01
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register