चीनले दशकौंपछि परीक्षण गर्‍यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल

काठमाडौं । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । जसमा डमी वारहेड प्रयोग गरिएको थियो । चीनले यसलाई नियमित परीक्षण भनेको छ । विश्लेषकहरूले उक्त मिसाइलहरु चीनले अन्तिम पटक सन् १९८० को दशकमा परीक्षण गरेको बताएका छन् । चीनले यो आफ्नो सेनाको नियमित र वार्षिक तालिमको हिस्सा भएको बताएको छ […]

Sep 25, 2024 - 08:29
 0
चीनले दशकौंपछि परीक्षण गर्‍यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल

काठमाडौं । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । जसमा डमी वारहेड प्रयोग गरिएको थियो ।

चीनले यसलाई नियमित परीक्षण भनेको छ । विश्लेषकहरूले उक्त मिसाइलहरु चीनले अन्तिम पटक सन् १९८० को दशकमा परीक्षण गरेको बताएका छन् ।

चीनले यो आफ्नो सेनाको नियमित र वार्षिक तालिमको हिस्सा भएको बताएको छ ।

चीनको सरकारी मिडियाले यस क्षेप्यास्त्र प्रक्षेपणको बारेमा वरपरका देशहरूलाई पहिल्यै जानकारी गराएको बताएको छ ।

अमेरिकी रक्षा विश्लेषक जोन रिजले आफ्नो शक्ति देखाउन चीनले यो प्रक्षेपण गरेको हुनसक्ने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register