प्रयोगकर्ताको पासवर्ड असुरक्षित तरिकाले राखेको पाइएपछि मेटालाई १३ अर्ब रुपैयाँ जरिवाना

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले ९१ मिलियन युरो (१३ अर्ब रुपैयाँ बढी) जरिवाना तिर्नुपर्ने भएको छ । पासवर्ड भण्डारणमा गल्ती गरेको भेटिएपछि आयरल्याण्डको डेटा संरक्षण आयोग (डीपीसी)ले मेटालाई सो रकम बराबरको जरिवाना तिराउने भएको हो । मेटाले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको पासवर्ड आन्तरिक प्रणालीमा इनक्रिप्सन बिना भण्डारण गरेको गुनासो अप्रिल २०१९ मा आएपछि डीपीसीले अनुसन्धान थालेको थियो । उक्त अनुसन्धानलाई डीपीसीले जुन २०२४ मा अन्य युरोपेली डेटा नियामकहरूलाई समेत बुझाएको थियो । जसमा कुनै पनि नियामक निकायले विरोध ग...

Sep 30, 2024 - 08:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register