माघमा कोशी प्रदेशमा लगानी सम्मेलन हुने

विराटनगर । कोशी प्रदेशले लगानी सम्मेलन गर्ने भएको छ । कोशी प्रदेश सरकारले आगामी माघमा लगानी सम्मेलन गर्ने भएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् । आइतबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले कोशीमा आगामी माघको ११, १२ र १३ गते विराटनगरमा लगानी सम्मेलन गर्ने निर्णय गरेको हो । 

Sep 30, 2024 - 09:31
 0
माघमा कोशी प्रदेशमा लगानी सम्मेलन हुने

विराटनगर ।

कोशी प्रदेशले लगानी सम्मेलन गर्ने भएको छ ।

कोशी प्रदेश सरकारले आगामी माघमा लगानी सम्मेलन गर्ने भएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् ।

आइतबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले कोशीमा आगामी माघको ११, १२ र १३ गते विराटनगरमा लगानी सम्मेलन गर्ने निर्णय गरेको हो ।
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register