क्रान्तिकारीको सम्मेलनमा कुर्सी हानाहान र कुटाकुट (भिडिओसहित)

काठमाडौं । अखिल (क्रान्तिकारी) को सम्मेलनमा कुर्सी हानाहान भएको छ । असोज १० गतेयता जारी २३औं सम्मेलनमा नेतृत्वका आकाङ्क्षीका समर्थकहरूबीच कुर्सी हानाहान र कुटाकुट भएको हो । उमेर हदमाथि मतदान गराउने सन्दर्भलाई लिएर उनीहरूबीच कुर्सी हानाहान र कुटाकुट भएको हो । कुर्सी हानाहान भएपछि प्रहरीले सामान्य बल प्रयोग गरेर हुलदङ्गालाई नियन्त्रण गरेको छ । यसअघि […]

Sep 30, 2024 - 10:37
 0
क्रान्तिकारीको सम्मेलनमा कुर्सी हानाहान र कुटाकुट (भिडिओसहित)

काठमाडौं । अखिल (क्रान्तिकारी) को सम्मेलनमा कुर्सी हानाहान भएको छ ।

असोज १० गतेयता जारी २३औं सम्मेलनमा नेतृत्वका आकाङ्क्षीका समर्थकहरूबीच कुर्सी हानाहान र कुटाकुट भएको हो ।

उमेर हदमाथि मतदान गराउने सन्दर्भलाई लिएर उनीहरूबीच कुर्सी हानाहान र कुटाकुट भएको हो ।

कुर्सी हानाहान भएपछि प्रहरीले सामान्य बल प्रयोग गरेर हुलदङ्गालाई नियन्त्रण गरेको छ ।

यसअघि आइतबार पनि सहभागीसँग दुई/दुई हजार प्रवेश शुल्क तोकिएको भन्ने सवालमा झडप भएको थियो ।

भिडिओ हेर्नुस्-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register